धरान : धरान उपमहानगरपालिकाले ११ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई हिजो देखि कोरोना विरुद्धको खोप लगाउन थालेको छ।

आज पनि धरानका विभिन्न ११ स्थानबाट सो उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाईदैछ । आज दोस्रो दिन पनि १२ वर्ष देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकाले तोकिएको खोप केन्द्रमा गएर कोरोना विरुद्धको खोप लगाउन पाउनेछन् ।

जसका लागि बालबालिकाका अभिभावकहरूलाई आफ्नो बालबालिकाहरूलाई नजिकैको खोप केन्द्रमा लगेर खोप लगाउन स्वास्थ्य महाशाखाले आग्रह पनि गरेको छ ।

आजको खोप केन्द्रहरू :

N-2