धरान : धरान उत्सवको अवसरमा आगामी २१ गते हुने डोरी तान प्रतियोगिता विजेतालाई पाँच वटा कुखुराको लोकल भाले प्रदान गरिने भएको छ । 

धरान उपमहानगरले एक सूचना जारी गर्दै पहिलो हुनेलाई पाँच वटा र दोस्रो हुने समूहलाई तीन वटा भालेको व्यवस्था गरिएको हो । 

२१ गते २ बजे पछि धरान पब्लिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा सहभागी हुन पनि उपमहानगरले आग्रह गरेको छ ।

NAgarpalika letter daharan utsab