धरान : असोज सङ्क्रान्तिको अवसरमा सोमबार विश्वकर्माको पूजा गरिएको छ । विश्वकर्मा पूजा भन्न साथ हामी विभिन्न कलकारखाना, पार्टपुर्जा, यन्त्रको पूजाआजा गर्छौँ ।

विश्वकर्मालाईविशेष गरी प्रविधि र शिल्पका देवता मानिन्छन् । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मर्त्य लोक र स्वर्ग लोक गरी तीनै लोकको निर्माण गरेको मानिन्छ ।

धरानमा रहेको श्री श्री १०८ बाबा विश्वकर्मा मन्दिरमा बिहानैदेखि विश्वकर्मा पूजा गर्नेहरूको भिड देखिन्थ्यो ।

Biswakarma pooja  (1)Biswakarma poojaBiswakarma news poojaBiswakarma pooja new (5)Biswakarma pooja new (4)Biswakarma pooja new (1)Biswakarma pooja new (2)