मोरङ :  मोरङको सुनवर्षी-६ तालगाछी बस्ने ३० बर्षीया निरुतु कुमारी दासको चट्याङले लागेर मृत्यु भएको छ ।

आज बिहान पौने १२ बजे आफ्नै मकै बारीबाट मकै लिई घर तर्फ आउदै गर्दा बर्षा संगै आएको चट्याङले लाग्दा गम्भिर घाईते भएकी निरुतु कुमारीलाइ उपचारार्थ लैजादै गर्दा उनको दिउँसो साढे १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ