धरान १६ का एक युवाद्वारा घाँटि रेटेर आत्महत्याको प्रयास

  • जेठ १९, २०७७
  • ५३९२ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : धरान–१६ हिमालयन मार्गका एक युवाले आफ्नो घाँटीमा रेटेर आत्महत्या प्रयास गरेका छन् ।

परिवारले खाना पस्किएर खाना खान बोलाउन जाँदा ‘म सुतेको भनेर’ कोठामा छिरेका उनले दाह्री काट्ने ब्लेडले घाँटीमा रेटेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

हाल उनको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मीक उपचारकक्षमा उपचार भइरहेको छ ।
उनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved