धरान : धरान–१६ हिमालयन मार्गका एक युवाले आफ्नो घाँटीमा रेटेर आत्महत्या प्रयास गरेका छन् ।
परिवारले खाना पस्किएर खाना खान बोलाउन जाँदा ‘म सुतेको भनेर’ कोठामा छिरेका उनले दाह्री काट्ने ब्लेडले घाँटीमा रेटेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।
हाल उनको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मीक उपचारकक्षमा उपचार भइरहेको छ ।
उनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        