खाँदबारी : संखुवासभा खाँदबारी-८ का १७ बर्षीय युवराज कटवालको डुबेर मृत्यु भएको छ ।
हिजो साढे ३ बजे खाँदबारी बेतिनी-२ मा रहेको पोखरीमा साथीहरुसंग पौडी खेल्ने गएका कटवालको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        