धरान : नेपालमा शुक्रबार थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा थप ११८ जनामा कोरोना संक्रमण देखिएको हाल शुक्रबारनेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या संख्या संक्रमितको संख्या १६ हजार ६ सय  ४९ जना पुगेको बताए।

शुक्रबार १ सय २० जना  कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा साङकेतिक भाषमा दिनेश श्रेष्ठले सहयोग गरेका थिए । सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । ।