धरान : नेपालमा आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा थप ८२ जनामा  कोरोना संक्रमण देखिएको हाल आइतबार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या संख्या संक्रमितको संख्या १६ हजार ८ सय १ जना पुगेको बताए।

आइतबार मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा साङकेतिक भाषमा दिनेश श्रेष्ठले सहयोग गरेका थिए । सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।