बीपीको कोभिड अस्पतालमा बेलबारीका कोरोना संक्रमित वृद्धको मृत्यु

  • मंसिर १२, २०७७
  • २४३ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ ।

प्रतिष्ठानको सूचना केन्द्रले दिएको जानकारी अनुसार मोरङको बेलबारीका ७६ वर्षीय कोरोना संक्रमित वृद्धको गए राति साढे ९ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

कोभिड अस्पतालमा मङ्सिर २ गते भर्ना भएका मृतकलाई ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनलाई मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved