धरानको एनआइसी एसिया बैकको एटीएम चोरी कार्यमा संलग्न पक्राउ (भिडियो)

  • पुष २८, २०७७
  • २०२८ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान: धरान-१२ स्थित एनआइसी एसिया बैकको शाखा कार्यालयमा रहेको एटीएम चोरी गर्ने कार्यमा संलग्न पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कोसी गाउँपालिका वडा नं. ३ कटान जुद्धगञ्ज बस्ने वर्षीय सुभान मन्सुरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

शनिबार राति चोरी गरेर फरार रहेका सुभानलाई सिसिटिभी फुटेजको आधारमा इलाका प्रहरी कार्यालय घोपा क्यामबाट पक्राउ गरेको हो।

पक्राउ परेका सुभानलाइ थप अनुसन्धान कार्य भइरहेको धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले कपुरी न्यूज़लाइ जानकारी दिए।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved