धरान: धरान-१२ स्थित एनआइसी एसिया बैकको शाखा कार्यालयमा रहेको एटीएम चोरी गर्ने कार्यमा संलग्न पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कोसी गाउँपालिका वडा नं. ३ कटान जुद्धगञ्ज बस्ने वर्षीय सुभान मन्सुरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
शनिबार राति चोरी गरेर फरार रहेका सुभानलाई सिसिटिभी फुटेजको आधारमा इलाका प्रहरी कार्यालय घोपा क्यामबाट पक्राउ गरेको हो।
पक्राउ परेका सुभानलाइ थप अनुसन्धान कार्य भइरहेको धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले कपुरी न्यूज़लाइ जानकारी दिए।
Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved