झापामा टेम्पुको ठक्करबाट पैदल यात्रीको मृत्यु

  • मंसिर ६, २०७८
  • ३५८ पटक पढिएको
  • कपुरी न्युज
alt

झापा : झापा मेचीनगर नगरपालिका-६ फाइरिङ चोक स्थितमा अटो टेम्पुको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका ५१ वर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे ६ बजे पूर्व तर्फ आउँदै गरेको मे १ ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका अधिकारीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको थियो।

अटो र चालक झापा मेचीनगर नगरपालिका-६ नकलबन्दा का ३२ वर्षीय सुरेन्द्र राजवंशी इलाका प्रहरी कार्यालय काकरभिट्टाको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved