उदयपुरमा लागुऔषध सहित २ युवा पक्राउ

  • चैत्र २१, २०७६
  • १७९ पटक पढिएको
  • कपुरी न्यूज
alt

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-२ खुदियाई जंगलबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

बुधवार बेलुका ६ बजेको समयमा उक्त जंगलबाट मोटरसाईकलमा घाँस लिएर फर्कदै गरेका त्रियुगा नगरपालिका-१ का २४ बर्षीय बिबेक राई र २२ बर्षीय भुपेन्द्र राईलाई रोकेर चेकजाँच गर्ने क्रममा निजहरुले घाँस भित्र लुकाई छिपाई ल्याउँदै गरेको नियन्त्रीत लागुऔषध डाईजोल्याब ३० एम्पुल , लुजेसिक ३० एम्पुल र फेरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागुऔषध बरामद भएको थियो ।

लागुऔषध बरामद भएसंगै मानिस तथा प्रयोग गरेको लु ४६ प ४४८ र स ११ प ४९७५ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved