धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक हुन भन्दा अगाडी नदीजन्य पदार्थ दोहन गर्न नहुने माग गर्दै धर्ना बसेका छन् ।

बिषेशगरी वडाध्यक्षहरूलाई लक्षित गरेर लेखिएको प्लेकार्ड बोकेका मेयर 'हर्क साम्पाङ सर्मथकहरु'को समुह गेटमा बसेका छन् । नगर कार्यपालिका बैठक २ बजे देखि बस्ने भनिएकोमा अढाई बज्दा सम्म बैठक सुरु भएको छैन ।

आज पहिले कार्यपालिका सदस्यलाई प्रवेश गराएर मात्रै सञ्चार कर्मीलाई प्रवेश दिइने बताइएको छ। 

harka-samarthak-1harka-samarthak-2harka-samarthak-3