अख्तियारको क्षेत्राधिकारसम्बन्धी विधेयक राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीमा

  • असार १५, २०७७
  • १०१ पटक पढिएको
alt

धरान : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले तत्काल अगाडि नबढाउने भनेको दुइटा विधेयक सोमबार राष्ट्रिय सभाको बैठकका सम्भावित कार्यसूचीमा परेको छ।

सोमबार बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ९ तेस्रो संशोधन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

संघीय संसद महासचिव भरतराज गौतमका अनुसार आजका लागि सम्भावित कार्यसूचीमा संघ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्तावलगायत पनि छ।paper 1

निजी क्षेत्रसमेत हेर्न दिने गरी विधेयक ल्याएको भन्दै अख्तियारको क्षेत्राधिकारसम्बन्धी विधेयकको विरोधपछि नेकपा सचिवालय बैठकले तत्काल अगाडि नबढाउने बताएको थियो।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved