थप १४४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १६९४५ पुग्यो

  • असार २९, २०७७
  • १७९ पटक पढिएको
alt

धरान :  नेपालमा सोमबार थप १ सय४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा थप १४४ जनामा कोरोना संक्रमण देखिएको हाल आइतबार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या संख्या संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको बताए।

मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा साङकेतिक भाषमा दिनेश श्रेष्ठले सहयोग गरेका थिए । सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । एक नं प्रदेशमा कोरोना भाइरस (कोभिड १९ )बाट मृत्यु हुनेको सङख्या शुन्य रहेको छ । 

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved