ईटहरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश सभापतिमा पराजित भएपछि सक्रिय राजनीति छाडेकी गोमा तामाङ (सरिन) मतदानमा सहभागी भएकी छिन् । सभापति पराजित भएसँगै राजनीति त्यागेकी सरिनले केन्द्रीय महाधिवेशनमा सहभागी भएर मतदान गरेको फोटो पोस्ट गरेकी हुन् । उनले लेखेकी थिइन् ‘आजबाट राजनीतिक बिट मारेँ’