धरान : नेपालमा बुधबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण देखिएको हालबुधबार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या संख्या संक्रमितको संख्या १७ हजार १ सय ७७ जना पुगेको बताए।

मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा साङकेतिक भाषमा दिनेश श्रेष्ठले सहयोग गरेका थिए । सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । एक नं प्रदेशमा कोरोना भाइरस ९कोभिड १९० बाट मृत्यु हुनेको सङख्या शुन्य रहेको छ ।

२४ घण्टामा ६ सय ५७ जना डिर्चाज भएर घर फर्केका थिए ।