बाबुआमालाई खुकुरी प्रहार गरी घाइते बनाउने पक्राउ

  • श्रावण १६, २०७७
  • ४३८ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : इलाममा आफ्नै बुबा, आमा र हजुरबुबालाई धारिलो हतियार (खुकुरी ) प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्योदय नगरपालिका-४ सिद्दीखोला बस्ने २३ वर्षीय समिर घलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी घरायसी विवादका कारण घलेले आफ्नै बुबा, आमा र हजुरबुबालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीअन्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved