पथरी : मोरङको पथरीशनिश्चरेमा एकजनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

पथरीशनिश्चरेका २६ वर्षिय वर्षिय पुरुषमा कोरोना सङक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।उनी क्वारेन्टाइनमा रहेका थिए ।

उनको साउन २३ गते स्वाव परिक्षण गरिएको थियो ।