पथरीमा एकजनामा कोरोना सङक्रमण पुष्टि

  • श्रावण २६, २०७७
  • २२० पटक पढिएको
  • कपुरी न्यूज
alt

पथरी : मोरङको पथरीशनिश्चरेमा एकजनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

पथरीशनिश्चरेका २६ वर्षिय वर्षिय पुरुषमा कोरोना सङक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।उनी क्वारेन्टाइनमा रहेका थिए ।

उनको साउन २३ गते स्वाव परिक्षण गरिएको थियो ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved