धरान : सुनसरीको धरान उपमहानगरपालिका -२० बिष्णुपादुकाबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोस्ट बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले पख्रिबास नगरपालिका ८ धनकुटाका २९ वर्षीय सन्दीप राईलाई ५ केजी गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        