प्रकृति पुजक किराँत लिम्बुहरुको महान् चाड चासोक तङ्नाम २०७५ को अवसरमा सम्पूर्ण याक्थुङ्बा बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरुमा उन्नति, प्रगति, सुख, शान्ति एवंम समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उक्त कार्यक्रममा उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्र्दछौँ ।

मिति– पुस ७–१० गते सम्म, स्थान–चुम्लुङ हिम, धरान–१५

कार्यक्रम तालिका  :
पुस ७ गते – विजयपुर दरबार परिक्रमा र पुजा, सिरिजंगाको शालिकमा माल्र्यापण, चासोक पुजा, बच्चाहरुलाई टिका, च्याब्रुङ, धान–नाच प्रदर्शनी, बिहान – ८ बजे देखि । एकराते तङसिङ बेलुका ७ बजे देखि ।

पुस ८ गते – मौलिक गित–संगित तथा सांस्कृतिक खेलहरु बिहान १० बजे देखि

पुस ९ गते – च्याब्रुङ नाच बिहान १० बजे देखि

पुस १० गते – आदिवासी सांस्कृतिक प्रदर्शनी, समापन कार्यक्रम बिहान ११ बजे देखि सुरु

–प्रत्येक दिन सांगितिक एवम् सांस्कृतिक कार्यक्रम बेलुका ७ बजे देखि ९ बजे सम्म
आयोजक – किरात याक्थुङ चुम्लुङ, उप–महानगर समिति, धरान