हार्दिक निमन्त्रणा

  • पुष ६, २०७५
  • ७४५ पटक पढिएको
  • कपुरीन्यूज
alt

प्रकृति पुजक किराँत लिम्बुहरुको महान् चाड चासोक तङ्नाम २०७५ को अवसरमा सम्पूर्ण याक्थुङ्बा बुवाआमा, दाजुभाई तथा दिदीबहिनीहरुमा उन्नति, प्रगति, सुख, शान्ति एवंम समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उक्त कार्यक्रममा उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्र्दछौँ ।

मिति– पुस ७–१० गते सम्म, स्थान–चुम्लुङ हिम, धरान–१५

कार्यक्रम तालिका  :
पुस ७ गते – विजयपुर दरबार परिक्रमा र पुजा, सिरिजंगाको शालिकमा माल्र्यापण, चासोक पुजा, बच्चाहरुलाई टिका, च्याब्रुङ, धान–नाच प्रदर्शनी, बिहान – ८ बजे देखि । एकराते तङसिङ बेलुका ७ बजे देखि ।

पुस ८ गते – मौलिक गित–संगित तथा सांस्कृतिक खेलहरु बिहान १० बजे देखि

पुस ९ गते – च्याब्रुङ नाच बिहान १० बजे देखि

पुस १० गते – आदिवासी सांस्कृतिक प्रदर्शनी, समापन कार्यक्रम बिहान ११ बजे देखि सुरु

–प्रत्येक दिन सांगितिक एवम् सांस्कृतिक कार्यक्रम बेलुका ७ बजे देखि ९ बजे सम्म
आयोजक – किरात याक्थुङ चुम्लुङ, उप–महानगर समिति, धरान

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved