काँग्रेस सुनसरी क्षेत्र नं. १ को मत गणना अपडेट : ४ सय मत गणना हुँदा सुजेन्द्र तामाङ १२८ मतले अगाडी

  • मंसिर ७, २०७८
  • ४१९ पटक पढिएको
  • कपुरी न्युज
alt

धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को निर्वाचनको ४ सय मत गणना हुँदा क्षेत्रीय सभापतिमा सुजेन्द्र गोले १२८ मतले अगाडी छन् ।

धरान-८ सभागृहस्थित मतदान केन्द्रमा जारी मतगणनाको ४ सय मत गणना हुँदा संस्थापन इतरबाट सभापतिका उम्मेदवार सुजेन्द्र तामाङले २६१ मत ल्याएर अगाडी छन् भने उनका प्रतिस्पर्धी संस्थापन देउवा समुहका उम्मेदवार लक्ष्मी खतिवडाले १३३ मत पाएकी छिन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved