ईलाममा लडेर एकको मृत्यु

  • कार्तिक २१, २०७६
  • १०३ पटक पढिएको
  • कपुरीन्यूज
alt

ईलाम: ईलामको माई जोगमाई गाउँपालिका ५ सोयाङका ६० बर्षीय टेक बहादुर खड्काको भिरबाट लडेर मृत्यु भएको छ ।

बुधवार बिहान साँढे ९ बजेको समयमा घाँस काट्न जान्छू भनी हिडेका खड्का अबेरसम्म घर नफर्के पछी खोजतलास गर्ने क्रममा घर देखि करिव १०० मिटर पुर्वमा रहेको भिर मुनी मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा ईलाका प्रहरी कार्यालय नयाँ बजारबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरीले आवश्यक कानुनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल ईलाम पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • विबेक विवस रेग्मी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2019 - Kapurinews.com All rights reserved