झापा : मोरङ टाँडी बस्ने २३ बर्षीय मनित लिम्बुको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

मंगलबार बेलुका ७ बजे झापा शिबसताक्षी लालझोडा स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ट्याक्टरका सह चलाक लिम्बु एक्कासी ट्याक्टरबाट लडि गम्भिर घाईते भएकोमा उनको बिर्ता्सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ ।