आगलागीबाट १५ लाख बराबरको क्षति

  • चैत्र ११, २०७६
  • ३६५ पटक पढिएको
alt

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-२ जोगीदहका हर्क बहादुर बिष्टको घरमा आगलागी हुँदा करिव १५ लाख बराबरको क्षति भएको छ ।

सोमवार दिउँसो साँढे ३ बजेको समयमा घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा निजको सेन्टिबेराको २ तले कच्ची घर जलेर पुर्ण रुपमा नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागीबाट बिष्टको गोठमा रहेको १ वटा बाख्रा मरेको छ ।

उक्त आगलागी प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा दिउँसो साँढे ४ बजे नियन्त्रणमा आएको थियो भने मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved