धरानमा लकडाउन उल्लंघन गर्ने १ सय ५९ जना पक्राउ, साँझ छाडियो

  • चैत्र १२, २०७६
  • ४२४ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : धरान उपमहानगर क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने १ सय ५९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले दिएको जानकारी अनुसार बुधवार दिनभरी धरानमा १ सय ४४ पुरुष, १५ जना महिला गरी १ सय ५९ जनालाई प्रहरीले पक्राउ गरेको हो । यसैगरी लकडाउन उलंघन गरी चलाईएका सवारी साधनमा मोटरसाईकल र स्कुटर ४३ वटा, ट्रक १ वटा, टेम्पो ८ वटा र साईकल ३ वटा नियन्त्रणमा लिईएको थियो ।

प्रहरीले पक्राउ गरेका सर्वसाधरणलाई बुधबार साँझ फेरी घर बाहिर ननिस्कन भन्दै छाडिएको छ भने सवारी साधनलाई पनि सवारी धनीलाई जिम्मा लगाईएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved