क्वारेन्टाइनका १५ जनालाई ह्वाइट हाउस कलेजले खाजा खुवाउने

  • चैत्र १५, २०७६
  • ६०९ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : धरानको ह्वाइट हाउस कलेजले वीपी  प्रतिष्ठान क्वारेन्टाइनमा रहेका १५ जनालाई दिउँसोको खाजा खुवाउने जिम्मा लिएको छ ।

प्रितष्ठानले क्वारेन्टाइनमा भएकाहरूलाई बिहान र बेलुका मात्र खाना दिने भए पनि दिउँसोको खाजाको प्रबन्ध ह्वाइट हाउस कलेजले लिने भएको हो ।

क्वारेन्टाइनमा राखिएका व्यक्तित्वहरुलाई बिहान र वेलुका मात्र खाना दिइएको दिउँसोको कुनै पनि खाजाको प्रबन्ध नभएको खवर धरान महिला संजालको पुर्व अध्यक्ष शिला बज्राचार्यले कलेज संचालक अरुण प्रधानलाई जानकारी दिएपछि शनिवार दिउँसो नै उनि फ्रुिटी, अन्डा, बिस्कुट बोकेर विपी मै पुगेका कलेजका सिइओ अरुण प्रधानले वितरण खाजा गरेको थिए ।

क्वारेन्टाइनमा २ महिला, ८ पुरुष र कर्मचारी गरेर १५ जना छन् ।

धरान प्रहरीलाई एक सय पचास थान मास्क पन्जा र हेन्डवास,

ह्वाइट हाउस कललेले आफै उत्पादन गरेको मास्क समेत इलाका प्रहरी कार्यालयलाई प्रदान गरिएकाे  छ । सिइओ प्रधानले इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेलाई १५० थान मास्क र हेन्डवास वितरण गरेका हुन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved