पाँचथर : पाँचथर फालेलुङ-५ लुदिन बस्ने ३५ बर्षीय मिलन राईको रुखको हांगाले लागी मृत्यु भएको छ ।
शनिबार दिउँसो ३ बजे सोही स्थानमा रहेको सामुदायीक बनमा रुख काट्ने क्रममा रुख लड्दा सोही रुखको हांगाले राईको टाउकोमा लागी गम्भिर घाईते भएकोमा उपचारार्थ फिदिम पाँचथर लादै गर्दा उनको राती साँढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        