काठमाण्डौँ ः मादक पदार्थ सेवन –मापसे) गरी होहल्ला गर्ने दुई प्रहरी जवान परेका छन् ।

महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी जवान र सिंहदरबार वृत्तमा कार्यर जवान मनोज धमलालाई भत्तपुर प्रहरीले मनोहराबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका ढुंगाना काठमाण्डौँ प्रहरी प्रहरी प्रमुख एसएसपी बसन्त लामाको गाडीमा हतियार बोक्ने अंगरक्षक हुन् भने धमला सिंहदरवार वृतमा कार्यरत जवान हुन् । उनीहरु दुवैलाई निलम्वन प्रक्रिया अगाडी बढाइएको एसएसपी लामाले जानकारी दिए ।