धरान : धरान -१५ , मदन आश्रित मार्ग स्थित बमबहादुर खड्काको कुखुरा र्फममा आगलागी भएको छ । अगलागी लगभग नियन्त्रणमा आएको छ । नगर प्रहरी र दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

धरान : मितेरी डेभलपमेन्ट बैङ्कले बाढीपीडितको राहतका लागि प्रधानमन्त्र ...
धरान : धरान उपमहानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ...
धरान : धरान उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघाको अध्यक् ...
धरान : धरान-१० स्थित सुमेधा एजुकेशन नेटवर्क प्रालिले बिहीबार प्रधानमन् ...
धरान : नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीले बाढी पहिरो प्रभावित प ...
धरान : धरानमा बन्न लागेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टको कोशी ...
सुनसरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।विभागीय मूल्य मान्यता ...