काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार बिहान ६ः२९ मा भूकम्पको धक्का महसुस भएको हो । volcanodiscovery.com ले नुवाकोट केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको भोलि चार वर्ष हुँदैछ । भूकम्पसम्बन्धी थप विवरण आउन बाँकी छ ।