पथरी : मोरङ्गको कानेपोखरीमा मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुदा एक जना गभ्भिर घाइते भएका छन् ।
को २० प ८३९५ को मोटरसाइकल अनियन्त्रीत भइ स्थानिय चिसाङ्ग पुलमा ठोेकिदा पथरीशनिश्चरे १०का प्रदिप लिम्वु घाइते भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । उनको अवस्था गभ्भिर रहेको र उपचारका लागी विराटनगर लगीएको छ । पश्चिम वाट पुर्व आउदै गरेको समयमा मोटरसाइकलले पुलको दिवालमा ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।