पाँचथर : पाँचथरको हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको आइतबार साँझ हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले १५ वर्षिया शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।