झापा – आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
केही दिनदेखि मौसम बदलि भई सक्रिय भएपछि अधिकांश ठाउँमा पानी पर्ने सम्भावना देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशभर भारी वर्षा हुने भएकाले सर्तक रहन आग्रह गरेको छ । आजबाट सक्रिय भएको मौसम बुधबारसम्ममा मध्यमाञ्चल र मध्येपश्चिम क्षेत्रमा भारी वर्षा हुनुका साथै बाढी पहिरो आउने खतरा छ ।