झापा : गौरादह नगरपालिका ८ थापा चोक स्थितमा बस्दै आएका ६ वर्षिय रोसन महतोको करेन्ट लागी मृत्यु भएको छ।

मोरङ रतुवामाई नगरपालिका १ घर भई मावली घर बस्दै आएका गोल्छा महतोको छोरा रोसनले आज बिहान ९ बजे मोबाईल चार्जमा लगाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरिगंजले जनाएको छ ।