भोजपुर : भोजपुर ट्याम्केमयुम गाउँपालिका ९ ऐराङ बस्ने १४ बर्षीय जनक बिकको ट्वाईलेटले पुरिएर मृत्यु भएको छ ।

शुक्रबार बिहान साढे १० बजे ट्वाईलेट गएको अबस्थामा ट्वाईलेट माथिको काल्ला अचानक झरी ट्वाईलेट समेत बगाई बि।क।लाइ पुरेको अबस्थामा निजकै दिदिले देखी स्थानीय समेतको सहयोगमा उद्दार गरी घरमा ल्याई राखेको अवस्थामाअपरान्ह २ बजे उनको मृत्यु भएको खबरईलाका प्रहरी कार्यालय दिल्पामा प्राप्त हुनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।