मोरङ : मोरङ बेलबारी नगरपालिका ५ धोकादार बस्ने ६० वर्षीय भीमबहादुर खड्का मृत अवस्थामा फेला परेका छन ।

बुधबार दिउँसो पौने २ बजे बेलबारी नगरपालिका ९ भक्का चोकस्थितमा रहेको पैनीमा खड्का मृत अवस्थामा फेला परेको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बेलबारीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी प्रकृया तथा अनुसन्धान भईरहेको उक्त कार्यालय जनाएको छ ।