इटहरी : इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ ।
बिहान ९:४५ बजे देखि लागेको आगो अझैसम्म नियन्त्रणमा आउन नसकेको हो । इटहरी उपमहानगरपालिका, दुहबी, वराहक्षेत्र र रामधुनी नगरपालिकाका दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास सफल भएको छैन ।
९ तल्ले प्लाजाको पाँचौँ तल्लाबाट आगो सल्किए हो । इटहरीमा यस्ता आगजनी हरेक बर्षजसो हुने गरेका छन् ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































