धरान : २४ घण्टामा देशका विभिन्न जिल्लामा ३३४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
अहिले सम्म २ सय ९० जना डिस्चार्ज भएका छन् ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        


![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)













 
         
        

















































 
         
         
        