धरान : मोरङ जिल्लाको लेटाङ नगरपालिका -८ जाँते मोरङे खोला स्थित इप्रका लेटाङबाट खटिएको प्रहरी टोलिले अवैध लागु औषध बरामद गरेको छ ।

टेम्पु चेक गर्ने क्रममा यसै नष्रपालिका बस्ने २८ बर्षिय मनोज कुमार मगरको साथबाट अवैध लागु औषध बरामद भएको प्रहरीले जनाएको  छ ।

मगरको साथबाट ३ सय१६ वटा, डिकोलिक- ३ सय८८ वटा लागु औषध र को २ ह ६१७४ नम्बरको टेम्पु सहित नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।