मोरङमा अवैध लागु औषध बरामद

  • श्रावण १९, २०७७
  • ३४८ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : मोरङ जिल्लाको लेटाङ नगरपालिका -८ जाँते मोरङे खोला स्थित इप्रका लेटाङबाट खटिएको प्रहरी टोलिले अवैध लागु औषध बरामद गरेको छ ।

टेम्पु चेक गर्ने क्रममा यसै नष्रपालिका बस्ने २८ बर्षिय मनोज कुमार मगरको साथबाट अवैध लागु औषध बरामद भएको प्रहरीले जनाएको  छ ।

मगरको साथबाट ३ सय१६ वटा, डिकोलिक- ३ सय८८ वटा लागु औषध र को २ ह ६१७४ नम्बरको टेम्पु सहित नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved