धरानमा ४ जना कोरोना सङ्क्रमित थपिए

  • आश्विन ३, २०७७
  • १०२३ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : धरानमा हिजो साँझ २ जना र आज बिहान २ जना गरी ४ जना थप कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार हिजो धरान ९ आचार्य लाइनका ६० वर्षीय पुरुष र धरान ११ दुर्गा चौकका ३४ बर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसै गरी आज धरान बिहान धरान ११ का ७३ वर्षीय पुरुष, धरान १८ का ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक थपिएका कोरोना सङ्क्रमितहरू आफैले स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved