गाईघाटमा रोकियो सडक फराकिलो र कालोपत्रे गर्ने काम

  • पुष २५, २०७६
  • १०९ पटक पढिएको
  • कपुरीन्यूज
alt

उदयपुर : सदरमुकाम गाईघाटमा सडक फराकिलो र कालोपत्रे गर्ने कार्य रोकिएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत निर्माणाधिन सडकको उदयपुरको गाईघाट बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माण कार्य रोकिएको हो ।

धरान-चतरा-गाईघाट-भिमान सडकखण्डको अन्यत्र ११ मिटर पिच भए पनि सदरमुकाममा १४ मिटर पिच र दुवैतर्फ २,२ मिटर नालासहित १८ मिटर फराकिलो बनाउने प्राविधिक ईस्टिमेटमा नगरपालिकाले बजार क्षेत्रमा २५ मिटर चौडा गर्ने निर्णय गरी सूचना प्रकाशन गरेपछि जग्गाधनी बीच विवाद बढेको हो ।

पछिल्लो समय जग्गाधनी, आयोजना र नगरपालिकाबीच २० मिटर चौडा गर्ने सहमति भएपनि बरुवा पुल पश्चिमदेखि करिब १ सय ५० मिटर पुरानो गाईघाट पिजी चोकसम्म जग्गा धनीबीच विवाद बढेको हो ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved