विपन्न्न परिवारलाई खाद्यान्न बाढ्दै धरान १४ का वडाध्यक्ष

  • चैत्र १३, २०७६
  • १४२१ पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : वडामा बसोबास गर्ने बिपन्न एवं दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै गरेका परिवारलाई धरान-१४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले घरमै गएर खाद्यान्न सहयोग गरेका छन ।

हाल विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण देशनै लकडाउनमा रहेको अवश्थामा मजदुरी गर्नवाट बंचित भएका बिपन्न वडाबासीहरुलाई अध्यक्ष भट्टराईले आफ्नै व्यक्तिगत खर्चवाट चामल १५ केजि आलु , दाल र बिरामी रहेका परिवारलाई दैनिक सेवन गर्ने औषधी समेत प्रदान गरेका छन ।

Dharan-14

कोरोनाको त्रास संगै दैनिक खानपानको चिन्तामा रहेका परिवारलाई सहयोग गरेको वडाध्यक्ष भट्टराई बताउछन।
स्थानीयहरूले अतिआवश्यक खाद्यान्य सामाग्री लिएर वडाध्यक्ष आफ्नै घर घरमा आएकोमा खुसि ब्यक्त गरे।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved