सन् २०११ मा भारतीय क्रिकेट टिमले विश्वकप जिते नग्न हुने बचन दिएर सनसनी मच्चाउने पुनम पाण्डेले एकपटक पुनः विश्वकपको नाममा अत्यधिक बोल्ड फोटो सेयर गरेकी छिन् ।

पुनमले बेलायतमा चलिरहेको विश्वकप सन् २०१९ को समर्थनमा एउटा फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् जसमा उनी अर्धनग्न अवस्थामा देखिएकी छिन् ।

पुनम पाण्डेले इन्स्टाग्राममा हट फोटो सेयर गर्दै लेखेकी छिन्, ‘अब यो सुरु भयो #CRICKETWORLDCUP2019 !’ पुनम पाण्डेको यो तस्बिरले सोसल मिडियामा निकै चर्चा बटुलेको छ । यद्यपी, उनी धेरैजसो आफ्नो बोल्ड अवतारसहित सोसल मिडियामा उपस्थित हुन्छिन् ।

https://www.instagram.com/p/ByViC30gxo8/