धरान : ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा मृत्यु हुनेको संख्या ११ सय ६९ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम १ लाख १४ हजार ४३१ जना संक्रमित भएका छन् । रुसमा एकैदिन ९६ जनाको मृत्यु भएको छ भने अरु ७ हजार ९३३ जनामा संक्रमण देखिएको छ ।

सङ्क्रमितमध्ये १३ हजार २२० जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ४२ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।