धरान : धरान-३ बजारको व्यस्त चौक माछाभौडीमा आज मङ्गलवार १२ बजेको समयमा छुरा प्रहार भएको छ ।

जेठि सासु सृजना शाही (राई) र उनकी छोरी युजिना शाहीलाई छुरा प्रहार गरी ज्वाइँ फरार भएका छन् । छुरा प्रहारबाट घाइते भएका सृजना शाही र उनकी छोरी युजिना शाहीलाई तत्काल उपचार गर्न बिपी प्रतिष्ठान पुर्‍याइएको छ ।

भानुचौक स्थित वडा प्रहरी कार्यालयका इन्चार्ज रुद्र खड्काका अनुसार छुरा प्रहार गरी ज्वाइँ फरार भएका छन् ।

उनको नाम थाहा हुन नसकेको खाजी भइरहेको इन्चार्ज खड्काले बताए ।


*समाचारमा नाता सम्बन्ध फरक पर्न गएकोमा सच्याइएको छ : सम्पादक