कोरोना संक्रमितकालागि भारतमा बन्यो विश्वकै ठूलो अस्पताल

  • असार २२, २०७७
  • २२८ पटक पढिएको
  • कपुरी न्यूज
alt

दिल्ली : कोरोना भाइरस संक्रमितका लागि भारतको राजधानी दिल्लीस्थित हजार शय्याको अस्पताल निर्माण गरिएको छ ।

ठूलो क्षेत्रफलमा निर्माण गरिएको सो अस्पताल कोरोना नियन्त्रणका लागि बनाइएको विश्वकै ठूलो अस्पताल रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित देश भारत बनेको छ ।

हालसम्म भारतमा १९ हजार ७ यस जनाको मृत्यु भइसकेको छ भने छ लाख ९७ हजार ८३६ जना कोरोना संक्रमित भेटिएका छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved