इलाम : पर्यटकको आकर्षणको केन्द्र बनेको इलामको कन्याममा बनभोज खाने मात्रै होइन घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्न थालेको छ । यहाँको आर्कषण नै चिया बगान हो । चिया बगान र वरपरका दृश्य हेर्न पर्यटक यहाँ आउने गरेका छ्न । यसैलाइ लक्षित गरेर यहा आकर्षक होटल र रिसोर्ट समेत खुल्न थालेका छन्।

2

4

5 2

3