इटहरी : इटहरी उपमहानगरपालिकाले गत चालु आर्थिक बर्षको बजेट भन्दा ७ करोड ५० लाख घटाएर आगामी बर्षको बजेट सार्वाजनिक गरेको छ ।

चालु आर्थिक बर्षमा १ अर्ब ८५ करोड ५० लाखको बजेट अनुमान गरिएकोमा आगामी बर्ष भने बजेट घटाएर १ अर्ब ७८ करोडको बजेट ल्याइएको उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताइन ।

बुधबार सुरु भएको इटहरीको नगरसभामा आर्थिक बर्ष २०७७/०७८ बजेट पेस गरिएको हो ।