इटहरीको बजेट ७ करोड ५० लाखले घट्यो, १ अर्ब ७८ करोडको बजेट सार्वजनिक (पूर्णपाठ सहित)

  • असार १०, २०७७
  • २९६ पटक पढिएको
  • कपुरी न्यूज
alt

इटहरी : इटहरी उपमहानगरपालिकाले गत चालु आर्थिक बर्षको बजेट भन्दा ७ करोड ५० लाख घटाएर आगामी बर्षको बजेट सार्वाजनिक गरेको छ ।

चालु आर्थिक बर्षमा १ अर्ब ८५ करोड ५० लाखको बजेट अनुमान गरिएकोमा आगामी बर्ष भने बजेट घटाएर १ अर्ब ७८ करोडको बजेट ल्याइएको उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताइन ।

बुधबार सुरु भएको इटहरीको नगरसभामा आर्थिक बर्ष २०७७/०७८ बजेट पेस गरिएको हो ।

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved