मितेरी बैंकले ११ बजेदेखि २ बजेसम्म सेवा प्रदान गर्ने

  • चैत्र १२, २०७६
  • ११७७ पटक पढिएको
  • कपुरीन्यूज
alt

धरान : मितेरी डेभलपमेन्ट बैंकले प्रतिकुल परिस्थीतीलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुविधाकालागी ११ बजेदेखि २ बजेसम्म गर्ने बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।

सेवाग्राहीहरुको सुविधाकालागी यस्तो सेवा सबै शाखाबाट प्रदान गर्न लागीएको बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले जानकारी दिए ।

अनाबश्यक पैसा ननिकाल्न र आफुसंग भएको नगद बैंकमा जम्मा गरी वित्तिय सन्तुलन कायम गर्न पनी बैंकले सबैमा आग्रह गरेको छ ।

Miteri Branches

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved