धरान : मितेरी डेभलपमेन्ट बैंकले प्रतिकुल परिस्थीतीलाई मध्यनजर गर्दै सेवाग्राहीहरुको सुविधाकालागी ११ बजेदेखि २ बजेसम्म गर्ने बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।

सेवाग्राहीहरुको सुविधाकालागी यस्तो सेवा सबै शाखाबाट प्रदान गर्न लागीएको बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले जानकारी दिए ।

अनाबश्यक पैसा ननिकाल्न र आफुसंग भएको नगद बैंकमा जम्मा गरी वित्तिय सन्तुलन कायम गर्न पनी बैंकले सबैमा आग्रह गरेको छ ।

Miteri Branches